Posted by: ratamakai December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ल यस पालिको नयाँ चौतारी को सिलन्यास् राहुल जि को तर्फ बाट, एउटा बबाल कवितको साथमा, एसो नया चौतरिमा मेरिज खेल्ने एउटा कुनो पनि निकाल्नु है त। बिचरा राहुल् जि लाइ पो दोष्, मैले हो गनतन्त्र को कुरा निकालेको त। हाम्रो येस्तो स्वछ चौतरि मा we need clean politics ल है .
Read Full Discussion Thread for this article