Posted by: ratamakai December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
२००६ साल मा चौतारी मा मेरिज खेल्ने धोको पुरा नै भएन । नमे र म मात्र भयौ, कोरम नै पुगेन । ठिकै छ २००७ साल मा त पक्कै कोरम पुग्छ होला, अनि खेल्नु पर्ला । हाम्रा देशा गनतन्त्र पनि आउछ होला है सात सालमा त। सबैलाइ शुवकामना।
Read Full Discussion Thread for this article