Posted by: Rahuldai December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ग्वाँच नि आइपुग्यो, तारेमाम न्ही पास । गाले त को कुरा बुझ्न गाह्रो, आफु त सोझो, मो मो खायो, जय शम्भू भन्यो बस्यो । यता उता गर्न जाने छैन, लड्किहरुले तेसै होइन रहेछ, र्‍याप सिक्नु पर्ला जस्तो छ, जहाँँ नि कन्सर्ट् मा वाल्ल छ्याल्ल लड्कि हरु झुम्मिन्छन्, हम्रो कबिता गजल् सुन्ने त, सबिता , बबिता, रमिता र सरिता मात्र बाकि भयो।
Read Full Discussion Thread for this article