Posted by: gwanche December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
नमस्कार! के हुँदैछ गाम्लेहो ? हल्ला खल्ला त भक्कु भइराछ नि! माफ पाम है, आफु त अस्ती ढलेको, ढल्या ढल्यै भइयो, ऐले मात्रै होस आयो, बाफ रे कस्तो टाउको घुमाउने! लौ माथिदेखि चौतारीको खुसुर फुसुर हेरेर ह्याङ ओभर सिद्दे'सी आफु नि खोक्नु पर्ला । बिलेटेड नै भे नि भौते गुरुलाइ चाँइ ह्याप्पी बड्डे है हाँरो तर्फबाट नि!
Read Full Discussion Thread for this article