Posted by: Pretty December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
आम्म्माम्मा हरिप् प्लान् रैछन्त् हौ निशको त। आफु त त्यस्तो ठाममा जान डराउने डरपोकि पर्योन्त, सानैदेखि बौले अति कडा गर्ने हौ हाम्लाई त। उस्तै खाले साथीहरु ग्यादर् हुने भाको छ कि त्यस्मै मस्ति गर्ने हो हौ हामी त। :) ठुल्दाई र मिस अनि नमे लाइ तारेमाम :)
Read Full Discussion Thread for this article