Posted by: hetterika!! December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ओ हो ठुल्दाइ,हिजो त गाँजा ले लठ्ठ पारेर ढल्या रे भन्ने सुन्या थें, आज फेरी के को बुटी हौ? - तारेमाम लु निश पाट्, सोमको दारुमा पौडी खेल्ने पिलान रे, मु पनि आउने भो है त तेतै । यामेले पनि बब्बाल पौडी खेल्ने भो दारुमा तेसो भए। आफु चाँही जिम्माल मामा आउछु भन्या छन भेट्न लाइ यो बिदाँ, बुढालाई तमाखु बन्दोबस्त गर्न जानु छ। नमे र मीस लाई मैले नि आन्द्रै देखि नमस्ते गरेँ है।
Read Full Discussion Thread for this article