Posted by: Yahoooooo December 22, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
मिस लाइ नी नमस्ते गरेँ ल । आँच यो राहुलले पनि झुर गर्ने के खाली त्यो गौशाला को म:म को नाम लेर । यस्तो भोक लाग्या बेलामा बबालै हुने के फेरि त्यो म:म को कुराले ।
Read Full Discussion Thread for this article