Posted by: Rahuldai December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
बिर्खे जि ले एउटा सुन्दर गीत पस्किनु भो । हुन त याँ हिन्दी गीत र भारत को कुरो गर्‍यो भने, धोतीको दलाल्, लालु यादवको भातिजा, आदी इत्यदि बिभुषण पाइन्छ, तर नि राम्रो लाइ राम्रो भन्नै पर्छ, हिन्दी साहित्य र कालजयी हिन्दी सिनेमा का गाना हरु को भाव को तुलना, नेपाली गीत सँग गर्नै मिल्दैन, जस्तो लाग्छ ।( गाली खाइने भो) अर्को एउटा गीत छ नि, किशोर दा को------- चिङ्गारी कोइ भड्के, तो साउन उसे बुझाए भन्ने, आउछ भने यो चौतारीमा घन्काइ देम । कस्ले हो कुन्नी यही चौतारीमा मिर्मिरे साँझम सिम्सिमे पानी भन्ने गीत गाएको सुनेको । मुइले बुझ्न न सक्एको कुरो, मिर्मिरे कहिले देखि साँझ मा हुन थाल्यो ? बिहान नभएर । गीत लेखें, गाएं भनेर जथाभावी त लेख्नु भएन नि, भात्टिमा दुध किन्न गएं भ जस्तो । कसो बिर्खे माइला ?
Read Full Discussion Thread for this article