Posted by: samiksya December 21, 2006
Happy Birthday BHAUTE Guru !!!
Login in to Rate this Post:     0       ?        
भउते मेरो बधाई स्वीकार्नु होला ! आफ्नो गजलको पाठक हरायो भनेको त कुरा बल्ल बुझ्दै छु ! यो दिमागमा चलि राख्या भउतेलाई: मेरो पागलपनको ऊपचारै नहोस्, तिम्रो छायामा आफ्नो आकृति देखी रहुं !
Read Full Discussion Thread for this article