Posted by: Jhiilke December 21, 2006
पञ्चअर्थ
Login in to Rate this Post:     0       ?        
छोटकरीको लामकरी प्यारा देशवासीहरु, नेपाली जनतालाई एक्काइसौ शताब्दीको ज्ञान र बिज्ञान दिदै जाने हाम्रो नीति परम्परा अनुरुप हामीले केही प्रचलित शब्दको एक्काइसौ शताब्दी अनुसार अर्थ दिएका छौ । सोही अनुसार गर्न गराउन आदेश छ । यदी त्यसो नगरेको पाइएमा हामी बिभागिय कारबाही गर्न सक्नेछौ । पशुपती नाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल । पि.एमः पिउने र मात्ने एम.डिः माइला दाजु जि.एमः जड्याहा मोरो सि.डि.ओः कुटाईको डरले ओछ्यान पर्नु एस.पिः सलाम पड्काउनु डि.एस.पिः डराउदै सलाम पड्काउनु बी.पीः बरबाद पारेछन् सीपीः चानचुने पैसा केपीः कठैबरा प्रजातन्त्र बिबिसिः बहुत बढिया छे रा.स.स.: राम्रोसित समात् गो.पः गोबरमा पछारिनु एटिएमः एनि टाइम मोज गर्नोस् पिटिओः पिरयसी, तिम्रो ओठ डब्लु.डब्लु.डब्लुः वाह, वाह, वाहा शानेबानीः साह्रै नेपिरएको बानी लोसेआः लोकल रक्सी, सेकुवा र आलु नेटिभीः नेपालको टेढो भिर
Read Full Discussion Thread for this article