Posted by: hetterika!! December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
भौते, मेरो न्बारान भको त उहि बेलाँ हो, आउने बित्तिकै; हरि । फेरी पनि जन्मदिनको शुभ-कामना तपाईं त चौतारीको भेटेरान रे, अल्ली आउने गर्नु परो । अर्ध जोगि (जग्गे) लाई चै चिलिम ले हानिसक्या जस्तो छ है । ठुल्दाइ आज म: म: खान छोडेर चिलिम रे हा हा :P:P:P ल आफ्नो पनि निश पाटको जस्तै छुट्टी सुरु, अन्त, अब त बब्बाल पो गर्नु पर्छ, ल सुड्डा सुड्डी हरु मोज गर्दै गरुम है, आफु त झ्याप हुने बेला भो । :)
Read Full Discussion Thread for this article