Posted by: ramprasadneupane December 21, 2006
रामे को america अनुभव्!
Login in to Rate this Post:     0       ?        
धेरै धेरै धन्यवाद, सम्पूर्ण शुभचिन्तकहरुलाइ । यहाँहरुको यो सदभाव देख्दा america मा पाएको सबै दुख्: बिर्सें जस्तो लाग्छ । अर्को भाग छिट्टै पस्कदै छु । आगामि आकर्षणहरु: सर्वप्रथम्- अघिल्लो भागबाट बाकि - बिशेष् दर्शन् को कुरो को चुरो ! १ टेक्सस् यात्रा २ bloody iranians ३ क्याम्पसका कुरा ४ जागिर उफ्राइ job hopping ५ calling card महिमा ६ मेरो पहिलो क्रेडिट कार्ड ७ ईण्डियन स्टोर ८ तरुनी बरुनी जता हेर्यो तरुनी ... लौन मैले कसो गरु नि ९ 24 hour fitness १० मेरो पहिलो दशै तिहार ११ च्वाँक susan १२ DMV १३ सुर्य सिद्धिदाको कुरा र american चुरोट १४ नेपाली भेला १५ san francisco रमण १६ काले, गोरे र बिच्चका होजे १७ पासपोर्टका कुरा माथि उल्लेखित बिषय बस्तुहरुमा लेख्दै जाने छु, कत्ति त तयार छन्, टाईप मात्रै गर्नु छ, घटना घाटदै लेख्या भएर, diary बाट सार्नु मात्रै छ । तथापी, यहाँ हरु ले कुनै घटना लाई बिशेष महत्व दिइ 'यो चाँही पहिले सुनम न त' भन्नु भयो भने तेसै गर्नेछु । उहि दुखी राम प्रसाद न्यौपाने
Read Full Discussion Thread for this article