Posted by: world_map December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
लौ पून्टेदाइको राजमति गीत सुनेर भिडियो नै झुण्ड्याउन मन लाग्यो मलाइ त। हेरौ, राजमति कुमति जिके व: सा पिरती....:) घोघे जीको कविता राम्रो लाग्यो। ए निशे, कहाँ जाने हो बिदा मनाउन? कुम्ले, विश्वकपको बारेमा के सोध्नुपर्ने हो? :P
Read Full Discussion Thread for this article