Posted by: gogo December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
चौतारी क गफादिहरुलाई जय नेपाल्!!! आज फेरी एउटा कबिता आइन क्या यो मनमा, सक्एको त कहाँ छु र तिमी बिना बाँच्न ? नसके'नी देखौनलाई पर्‍यो मैले हास्न, मेरा सारा पिडालाई आफ्नै "कर्म्" थान्छु, तिमीसँग थादा बस्नु ठुलो "धर्म्" मान्छु!!!
Read Full Discussion Thread for this article