Posted by: CaMoFLaGeD December 21, 2006
Login in to Rate this Post:
0
?
हा हा हा कस्ले कस्लाई दाई भन्ने अब? पुन्टे दाई कि राहुल भाई दाई?? गार्हो भो मलाई कुरो बुझ्न।
फेरिपनि गाउँलेहरुलाई मेरो दिवाकालिन नमस्ते!
फुर्सद मिल्ने बित्तिकै आउँछु है त!!
:-)