Posted by: Rahuldai December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
पुन्टे दाइ लाई नि नेवारी आउछ हो, खुशी लागो । किन वाक्क दिक्क हो ब्रो ? त्यो योगेश्वर आमात्यको गीत सुन्नु भयो कि क्याहो, खुरुक्क नारायणदाइ को गीत न सुनेर ।
Read Full Discussion Thread for this article