Posted by: Pretty December 21, 2006
Login in to Rate this Post:
0
?
पुन्टे दाई हजुरकी कुन् चाहीँ साली नि? त्यो धोबिनिको बैनै लाइ त हाँरी आमाले रिजेक्ट् गरिसक्नुभो। हाँरी ठुली भाउजुकी बैनि ठुली भाउजु जत्तिकै राम्री भे चाहिँ हुन्छ रे। :D
हरिलाई नि नमस्ते फर्काएँ।
के हुनु नि, चित्रे? ठुली गायबै छे! :p