Posted by: Gunte December 21, 2006
Login in to Rate this Post:
0
?
पुन्ते मामाऽऽऽऽ
क्वाँऽऽऽ क्वाँऽऽऽ
कोकलेको बालिमा
भ्यागुताले टेकेच
चेपालोले देकेच
ले ले बाबु गुलेली
माली दिउँला जुलेली
ढ्याक्क लाग्यो ढुकरलाई
आन्द्ला भूँदी कुकुललाई
दाहिने फिलो सरकाली
आङ्को मासु तलकाली
क्वाँऽऽऽऽ क्वाँऽऽऽ