Posted by: world_map December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
कुम्ले,गाले, मास्टर्नी दिदी, हरी, च्याँसे सबैलाइ नमस्ते। कुम्ले, सोध सोध ९४' वर्ल्ड कप मात्र किन १९३० देखि २००६ सम्मको जुनसुकै वर्ल्ड कप फुटबलको बारेमा सोध्दा नि हुन्छ, म त इस्पेसलिष्ट हुँ नि वर्ल्डकपको। ;) :P हरी, अब नयाँ चौतारी ६०० पोस्ट पुगेपछि बनाउँछ होला गालवले। त्यो कुरा पनि ठीकै हो, नत्र त कहिलेकाहीं तीन दिनमा ३०० पोस्ट पुगिहाल्छ, यौटा बनाएर थकाइ मार्न भ्याएको हुँदैन अर्को बनाउने बेला भैसक्छ।:)
Read Full Discussion Thread for this article