Posted by: hetterika!! December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
मर्यान्च्यासे, ल ल हुन्छ रमी नै खेले पनि हुन्छ। हानम् हानम्, अलि अलि जितिहालिन्छ कि? ह्या कुम्ले ब्रो, म आको एकछिन पछी सब टाप दि सक्या रै'छन, अनि मलाई नि के थ्यो र, गएर पसारिएँ :) चित्रे र मीस लाई पनि नमस्ते। गालब काँ बेपत्ता हो अचकाल, नयाँ चौतारी बनाम्ने बेला भा छैन? :P :P
Read Full Discussion Thread for this article