Posted by: Poonte December 21, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
सुत्नि बेलाँ, जस्तो जाँगर आएनि हाऽऽऽऽऽऽई त अर्ने परो नि, गाँठे! मेरो त छोरी छैन, बुईनीको बिहे भई सको, साईबर बुईनीहुरले राजी थाप्ने हुन् कि होईनन्, मेरे नि ज्वाईं साप त भन्दिन! लु जा! पहिले जोईको फोटो देखाऊ, बुईनी भन्न लायक की छिन् कि छैनन् हेर्न परो, अनि बिचारम्ला के रे नि! :p घोघे त टाऽऽऽऽऽऽऽऽप कसो जस्तो छ आफ्नै न्वारनले सातो लियो कि के हो? :D
Read Full Discussion Thread for this article