Posted by: Gautam B. December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
गाम्ले पातकीहर सप्पैलाई नमस्कार। रमाइलो गरिराख्या र'चन्। रमाइलो मनाउन आ'को म पुनि। तर सप्पै बूढानिलकण्ठ भईसकेहोलान्। जिम्माल र नमेचैं अझै गाँजा तान्दै र'चन्। अनि जिम्माल, यो gogo को नेपाली नाम गोगे हैन घोघे राख्यो भने काइताको सुनिदो र'च, नाक पनि बज्जेको मकैको घोघाजस्तै र'च!
Read Full Discussion Thread for this article