Posted by: Bhunte December 20, 2006
Login in to Rate this Post:
0
?
दसैं को बेला वासिङ्टन डिसी घुम्दै थीए े। संसार को राजधानी बाट प्रकाशीत हुने नेपाली पत्रीका को पत्रकार लाई केही गुह्हे कुरा था होला भने अनुमान् गरी सोधे "America को लागी नेपली राजदूत को होला त? हल्ला के छ?" अनी जवाफ पाए
"मुरारी राज शर्मा" े
अनी म खाली मुसु मुसु हासे।