Posted by: gogo December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
मुटु मेरो चिरी हेर तिम्रै नाम देख्छ्एऔ सधैं मलाई श्राप दिई किन चिट्ठी लेख्छ्एऔ अतीतका यादहरु सबै पोखिएछ्न धद्कन बध्यो हृद एको लौन किन झन - झन "प्रेम्" भन्ने शब्दले दियो मलाई धोका आउँदै थिए बाचाहरु बन्द किन द्धोका बाचाहरुसबै फाल्यएउ रद्धी तोकारीमा नपुकरा भगवानलाई नघिसक्यौ सीमा गाली होइन, माया होइन न त हो सम्झना निस्थुरिको याद अब मलाई चाँहीदैन कसैलाई मन पराउनु साच्चै पाप होइन तिम्रै निम्ती अब म "भ्रम" पाल्ने छैन
Read Full Discussion Thread for this article