Posted by: miss_ me December 20, 2006
भाते साथीहरु !
Login in to Rate this Post:     0       ?        
निशान्त को प्यारोडि गित साच्चिकै राम्रो रे'छ् । छरिएका ति सेता कसौँडिमा भरेर पकाई खान पाए चाहिन्न अर्को केहि फलामे त्यो ताप्केमा कालो दाल घोटि घोटि जिम्बु ले झान्न पाए चाहिन्न अर्को केहि ए भाते धेरै भात नखाउ है देख्याछ कतै भात बहादुर को फटु । म त दिन को दुइ पटक भात हैन भुजा खान्छु :)
Read Full Discussion Thread for this article