Posted by: CaMoFLaGeD December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
हा हा हा म आफैले त नबुझेको कथा तिमीले कसरी बुझ्छौ तितौरी? चित्रेले मात्र बुझ्छ। मेरो त दिमाग गुमेको छ त्यो दिन देखि। किन ब्रत लिन पर्ने हो हाम्रो चित्रेलाई? राहुल दाईको कबिता राम्रो लाग्यो। चित्रे लेख के लेख कबिता लेख!! हामी छुम नि पढ्ने। :-)
Read Full Discussion Thread for this article