Posted by: Nepal ko chora December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
सबै गाम्लेहरु लाइ सामुदायिक धनुस्टन्कार् नमस्ते अरि है ! ओहो, आज पनि खुब रमाइलो हुदै रैछ यहा त। कुम्ले दाइ को लघु-कथा र राहुल दाइ को कबिता दुबै मन पर्यो यो नेप्चे लाइ । । बरु त्यो हात्ती छाप, सिरुपाते छाप, तरवार छाप, खुकुरी छाप, डिङो छाप चप्पल अनि जुत्ता चाइ एक अर्का लाइ हान्नु, ख्वाउनु भन्दा त मलाइ दिनु नि बरु। चप्पल, जुत्ता चाइ राको बेला मा आफु लाइ, उनीहरु चाइ हाना-हान गर्दै पो रैछन त।। :O :O
Read Full Discussion Thread for this article