Posted by: world_map December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
राहुलदाइको कविता दामी छ ल, अझै लेखुम्। :) हा हा! कुम्लेले हँसायो! आशु कथाकार! बरू स्वस्थानीको व्रतमा सेलरोटीको सट्टा म:म: राख्नु मिल्दैन? ठूली आएपछि नेपाली रेस्टुरेन्ट गएर म:म: खुवाउनु/खानु पर्ला।;) तितौरी, म कविता लेख्छु भन्छु, तर ठूलीलाई नदेखि कवितै फुर्दैन भन्या हेरन। तैपनि टराइ मार्छु। :(
Read Full Discussion Thread for this article