Posted by: Rahuldai December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
momo ko kuraa chhodera ahile euta kabita, kaso hola? जब म कबिताको कुरा गर्छु, सबिता रिसांउछे सौता हाल्न लागेको क्या हो भन्दै रमिता देखाउंछे कबिताको कुरो गरें भने मेरो घरको चुलो बल्दैन् सबिताको त कुरै नगरम् बेलनाको के कुरो मुलो बच्दैन अब भन्नुस् मेरो मान्यबर् मित्र म हात जोरेर बसुं कि सबिता लेखम् म भात् जोरेर बसुं कि कबिता लेखम्?
Read Full Discussion Thread for this article