Posted by: CaMoFLaGeD December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
हात्ती छाप चप्पलको चोट त उहिले दशैँमा नि झन्डै भेटेको यार। नाम सुन्यो कि बबाल हुन्छ! छोरीहरु बाउ जस्ता हुन्छन् भन्या त सुनेको थिएँ सालीहरु भेना जस्ता हुन्छन् भनेर चाँहि बल्ल बल्ल थाहा भो!! दुबैजना थर्काउने!! :पि यसो गर्यो उसो गर्यो हाम्रो राहुल ठुलदाईलाई म:म: कै सुर छ। खान चाँहि लुकी लुकी जाने हुन क्यारे जहिले नि! ================================================== एकादेशमा एउटा चित्रे नाम गरेको मान्छे रहेछ चौतारी गाउँमा। उसलाई एउटा कुरोले मनमा टेन्सन दिएको ४-५ दिन भइसकेको रहेछ। ठ्याक्क कुम्ले भन्ने अर्को सोझो मान्छे उस्को नजिकै आइपुग्यो। "ए कुम्ले तिमीलाई एउटा कुरा सोध्नुपर्ने भा'छ" "सोध न" "त्यो स्वस्थानी ब्रतमा कत्तिवटा सेलरोटी बनाउनुपर्छ?" "खोइ यार मलाई त थाहा भएन, तर अस्ति मिसले १०८ वटा भने जस्तो लाग्छ" "ए अनि त्यो कस्लाई खुवाउनु पर्छ नि?" "पति भए पतिलाई, नत्र पुत्रलाई, नत्र खोलामा बगाइदिने" "अनि पति नि नभाको अनि पुत्र नि नभाकोले नि?" "खोइ यार, अब जस्को लागी ब्रत लिएको उसैलाई खुवाउने होला नि" चित्रे एकछिन सोचेर बस्यो, अनि हातमा औँला गन्दै मलाई भन्यो। "ए ए मिल्यो मिल्यो कुरो मिल्यो, एक महिनामा त ठुली ठ्याक्कै आइपुग्छिन, उसैलाई खुवाउछु त्यो १०८ वटा सेलरोटी" मैले केहि बुझिन!! :-)
Read Full Discussion Thread for this article