Posted by: once in a while December 20, 2006
Why Girija is so Inconsistence ?
Login in to Rate this Post:     0       ?        
ओहो, राहुलभाइ, तपाईंको अनुमान त गजब छ नि, तपाईंको बिचारमा भान्जीलाई सिधै नो भन्न नसकेर प्रचन्डलाई उचालेका रे ? यत्रो बिधी चैं पक्कै होइन ।तपाईंले सोचे जतिको जनता मुर्ख चांही छैनन ।त्यसो भए यती ठुलो नाटक त्यही पनि नेपाल बन्द जस्तो महँगो मुल्यमा ? धन्न ८६ वर्ष का बुढाले देश घिसारीरहेको छ-त्यसो चांही होइन, बरु भन्नु न, धन्न बुढाले मरेको सिनु राजतन्त्र लाई घिसारीरहेको छ, उनि नभएका भए, बामेहरुले मसान घाट पुर्याइसक्थे ।
Read Full Discussion Thread for this article