Posted by: Rahuldai December 20, 2006
Why Girija is so Inconsistence ?
Login in to Rate this Post:     0       ?        
आफ्नो आफ्नो बिश्लेषण मा cyber harkeरा Once awhile ठिकै छन । एउटा सिक्काको दुई पातो हुन । गिरिजा को बिरोधमा त्यती साह्रो बिष वमन गरिहाल्नु पनि पर्दैन्, गिरिजाले खराब काम मात्र गरेको छैन, पाप जती जनआन्दोलन भाग २ को सफलताको धारो धोइ सके । अनि गिरिजाको समर्थन मा पनि अभिनन्दन र भजन गाउनु आबश्यक छैन ।थुप्रो गल्तिहारउ गरेकाछन । जहाँ सम्म राजदूत नियुक्ती र बिरोधको कुरो छ, ब्यक्तिगत रुपमा मैले बुझे सम्म गिरिजा बाजे ले प्रचन्डेसङ्ग सल्लाह नै न गरिकन निर्णय भयो भन्ने कुरो चाँही मन्दिन । नजिक बाट हेर्ने , चिन्ने र बिश्लेषण गर्ने हर कोही लाइ थाहा छ, गिरिजा ले जस्तो सानो कुरामा पनि प्रचन्डे सँग सल्लहा सहमती लिने गरेको छ( गिरिजको यो बानी ले माकुने लगयत अन्य बाम पार्टी हरु गुर्‍र्‍र्‍र्‍र गुर्‍र्‍र्‍र्‍र छन्) । उपत्यका बन्द आदी इत्यदि कर्मा काण्ड हरु कहीं दुबै पार्टीका अशन्तोष लोभि पापिहरु लाई किनरा लगाउने खेल मात्र त होइन ? भान्जी नानी लाई राजदूत बनाउनै पर्ने पारीवारीक बाध्यता बाट छुट्कारा पाउने उत्तम उपाय नि हुन सक्छ । अब यत्रो बिरोध भा को बेला, राजदूत बनाउछु भन्दा नि मिलेन भनेर भान्जीलाई लालिपप खुआउने चाल किन न होला र ? त्यसरि नै यही बहानामा अन्तरिम संबिधान लागु गर्न दवाब सिर्जना गरे जस्तो गरेर छिट्टै संबिधान लागु गराउने मिलेमतोको राजनिती नहोला भन्न सक्इन्न । स्वदेशी र बिदेशी सक्ती केन्द्र हरु अन्तरिम संबिधान लाइ जसरि नि अल्झाइरहने दाउपेच गरी राख्या बेला यो भन्दा उत्तम उपाय के होला र ? नेपाल को राजनीतिमा सधैं हात्तीको दाँतको कथा हुन्छन । अनेक ग्रायन्ड दिजाइन हुन्छन । बिचरा ८६ बर्ष को हवल्दार बुढोले धन्न देश घिसारी रहेछ ।
Read Full Discussion Thread for this article