Posted by: Tyra December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ओ भेना ,लु म चाइ रेडि भए जुलुस् लाम्न लाइ को को आउने हो हिज यल्लो कार्ड् पाउने जति सबै जाम् है ,दादा ले सर्बत पानि ख्वाउनु हुन्छ रे अलि जोर जोर ले कराउ घाटि सुक्ने गरि।बरु दादा को घर कता हो बाटो देख्ने चित्रे म्याप बोकेर अगाडि लाग्नु पर्यो । पुन्टेदा छि: छि: छि: छि: आचि रे :s भ्यालेन्टाइन डे मा रेड कार्ड दिनु पर्छ रे लोल मैले त रेड् गुलाब पो भन्ठान्या :O
Read Full Discussion Thread for this article