Posted by: Poonte December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
LOL रेडकार्ड त भ्यालिन्टाईनको बेलाँ मत्र दिनि हो! बाँकी छ अझै दुई महिना जति! :p सम्हालि राख, पिरती बुईनी तो रेड कार्ड, कतै दुई महिना पछि कोई कोईलाई दिन काम लाग्ला! मुलाई नि दिन खो्ज्या थो तो प्याँलो कार्ड कोल्ले हो। प्याँलो कार्ड खोल्तीआँ बोकेर हिन्नि मुन्छे त पञ्चे नै होला जस्तो लाओ। मन्डले भुन्ठानेर एक बजाईदिऐं मेरो पाल। तर तो अर्कै के के जाती खेलाँ प्रयोग गरिने कार्ड हो रे भुनेर गाईं गुईं हल्ला सुनेको थिएं के रे पछि। आफूलाई के था? जे ठाने तेई गरें उस्बेलाँ। प्याँलो पञ्चे के रे, रातो माउबादी। आफूले बुझेको त तेई हो। ए!!!!!!!! रातो र फिरि पिरती बुईनीले पो देखाईन त नि! लाल सलाम कामरेड पिरती! :p
Read Full Discussion Thread for this article