Posted by: Poonte December 20, 2006
भाते साथीहरु !
Login in to Rate this Post:     0       ?        
धेरै बातै भातले पेट नसुन्याम् है भाते हो! कलिलै उमेराँ सुगर ला'र ठहरै हुन मन छ कि के हो? साग सब्जी, फल फुल खाऊ रे, डाक्टर साबले भन्नु भा'को। भात धेरै खायो भने कानेछौ सुगरको लात! बात यस्तै छ, धेरै नलाऊ भातको मात। भातै भातको सपनालाई काट्! क्यान यू अन्डरईस्ट्यान्ड द्‌याट्? :p :p :p
Read Full Discussion Thread for this article