Posted by: CaMoFLaGeD December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
उ!! मैले भने नि सिम्सको कजिनले बबाल् गर्छ भनेर! अब देख्यो होला नि निस पाटले। जाउ सम्हाल आबो तिमी आफैँ, पुरा जुलुस लिएर जाने रे!! आम्बो त्यो जुलुसको मान्छेहरुलाई सर्वत पिलाउन क्या गार्हो हुने होला दादालाई। आबो दादाको त फेरि जस्लाई पनि पाहुना सत्कार गर्ने बानी छ नि। पहिले नै यत्ति जना आउदै छुम् भनेर भन्दिनु पर्छ होला आबो!! :-)
Read Full Discussion Thread for this article