Posted by: Tyra December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
:D:D:D bihaan bihaan haasera maryo ma ! congrats !!!! टु अल यलो कार्ड् विनर ! (मैले हिजो भन्या थि नि शायारि लिखो तुम्हरा नाम् हो जाएगा नाम् तो हो गया ,अन्डे टमाटर् मिला कि नहि? ) तर खिरो को बुटो भनेर हाम्रो दिमाग चाट्ने दादा लाइ चाइ रेड्कार्ड् दिनै पर्छ। खिरो को बुटो =?:( = रेड्कार्ड् ! दादा को घर् घेर्न जाने रे जुलुस लाउदै जानु पर्छ है।:P सबै लाइ सामुदायिक धनुस्टन्कार् नमस्ते अरि है !
Read Full Discussion Thread for this article