Posted by: miss_ me December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
ठूल्दाई आउने तिहार मा सब भन्दा पहिले हजुरको पालो टिका लाउने । अनि हेरुम्ला नि हामी बुइनीहुरको अघाडि हाम्रो ठुलदाइलै हेप्ने हिम्मत कस्ले गर्दो रे'छ :) बरु यो 'तारेमाम 'भुनेओ मेरो बिझिन नि । नबुझिने भाषाबोल्ने लै पुनि येलोकार्ड छ नि ठुल्दाइ :D
Read Full Discussion Thread for this article