Posted by: CaMoFLaGeD December 20, 2006
Login in to Rate this Post:
0
?
बिहान भात
दिउसो भात
बेलुकी त्यहि भात
भातको साथ
नपाउँदा म त
तड्पिन्छु दिन रात!!
जय भात!!
तर मामुले मलाई भुजा भन्नु भनिस्या छ! :पि
हे हे हे!!
वेलकम भाते ब्रो!!
:-)