Posted by: CaMoFLaGeD December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
लौ हरितालिके तिमी कुरै नगर!! ठुलदाईले तिमीलाई बोलाएन भनेर मन दुखी नबनाउ। मैले त देखेको थिएँ ठुलदाईलाई म:म: पसलमा। मलाई देख्ने बित्तिकै यत्ति छिटो छिटो खाए नि उनले त्यो म:म: अझै नि जिब्रो पोलिरा'होला!! नत्र सोध न!! :पि अनि निस पाट र बाङ्गेहरुले चाँहि ४० र ४१ नम्बरमा पार्यो भनेर म:म: पसलेलाई बबाल गर्देछन्। उस्ले केटाहरुलाई कुराएको बद्लामा कोक फ्रीमा पियाएको रे। "अब यो म:म: पसल गर्दिन" भनेर रुँदै बस्या थियो रे, बिचरा!! दादाले खिर्राको बुटो भने रे! खोइ के के भन्छन् भन्छन्? तिनलाई नि येलो कार्ड दिन पर्ने!! :पि :-)
Read Full Discussion Thread for this article