Posted by: hetterika!! December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
जेठा दाइ हाम्लाई खै त म: म: हुन त हिजो बेलुकी गौशाला जाम मःमः खान भन्दै थे, एक्लै गएर आएछन, ल्याईदेको भा नि हुन्थो नि। सप्पैलाई फेरि नमस्ते टक्र्याएँ है।
Read Full Discussion Thread for this article