Posted by: CaMoFLaGeD December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
कल्ले पाउने नि येलो कार्ड? निस पाटले पाएछ है अन्त अहिले नोर्बु, बाङ्गे, डल्ले, साइको सबै केटाहरु दादाको घर घेर्न गाको छ रे! निस पाट त सेन्टि भएर बसेको छ रे! दशरथ रङ्गशालामा उहिले फुटबल खेलेको बेलामा अर्को टिमको खेलाडीको खुट्टा भाँच्दा त रेफ्रीले येलो कार्ड देखाको थिएन रे हाम्रो निस पाटलाई, आज दादाले देखाइ दिनुभएछ, बबाल सेन्टि भाको थियो। आबो निस पाटको अनुहार अलि सेन्टि देख्ने बित्तिकै केटाहरु के हुन्छ के!! आबो तिनीहरुलेपनि येलो कार्ड पाउँछ होला। तिनीहरुपनि सेन्टि होला। अझ सिम्सलाई त थाहा नै छैन रे, उस्ले थाहा पायो भने उस्ले नि लेडी ग्रुप लिएर आउछ होला!! बबाल हुने भो आज!! :पि
Read Full Discussion Thread for this article