Posted by: CaMoFLaGeD December 20, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
हैन कता गए सबैजना?? ए आओ न आओ हल्ला गरम्!! :पि जदौ सबै गाम्लेहरुलाई!! क-कस्ले ले येलो कार्ड पाए रे हिजो? हा हा हा!! म बाहेक अरु सबैलाई दिनुपर्छ। अब फेरि अर्को येलो कार्ड पाए भने एकदिनको लागी चौतारीबाट आउट तिनीहरु!! बुझ्ने नबुझ्ने भाषामा लेखेर!! हैन यी केटाकेटीहुर कहिले सम्हालिन्छन्? नसकिने भो!! हरे शिव!! ~'~
Read Full Discussion Thread for this article