Posted by: mulmiz December 20, 2006
Login in to Rate this Post:
0
?
म पनि त लेख्छु नि साथी हो
ईच्छा सबै मरीसके, अब त कुनै चाहना नै छैन
बाच्ने आधार नै छुटिसके, अब त बाच्ने मन नै छैन
थाकि सके पाईला पनि , अब त हिडन पनि सक्दिन
अन्ध्यारोमा हर्राईसकेँ , अब त उज्यालो पनि देख्दिन
आँशु सबै सुकिसके, अब त रुन पनि सक्दिन
हाँसो सबै बिलाईसके, अब त मुस्काउन पनि सक्दिन
बिपिन