Posted by: another_nepali December 20, 2006
Another F#%$*R in kathmandu
Login in to Rate this Post:     0       ?        
प्यारो राहुलभाइ, बन्दको दोष माओबादिलाई मात्र दिनु त्यति ठिक देखिदैन। बास्तबमा नेपालमा बन्दको संस्कृति सुरु र पालन पोषन गर्ने तथाकथित प्रजातन्त्रबादि राजनितिक पार्टिहरुनै हुन्। आफ्ना राजनितिक स्वार्थका लागि जस्ले बन्दको घोसणा गरेपनि त्यस्तो प्रबृति निन्दनिय छ।
Read Full Discussion Thread for this article