Posted by: Dada_Giri December 19, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
जदौ जिम्माल बुडा! अब हुँदाहुँदै चौपारीयाँ अउँरेजी गीत बजाम्नी भए. "चौपारी" शब्दको मर्म बुझेनन् भुराहुरले. अनि तो पिप्ला'बुटो फालेर खिर्राको बुटो रोप्नी भए. जम्मै उरन्ठेउला केटाहुरलाई येलो काड!
Read Full Discussion Thread for this article