Posted by: krk_nepali December 19, 2006
साझा वर्षपुरुष
Login in to Rate this Post:     0       ?        
ए , हो र ! यो त बकम्फूसे ताल पो रहेछ । म सोझो मान्छेलाई त के थाह ? यो उल्लु बनाउने तरिका ! लाजैमर्दो बनायो है । साझा वर्षपुरुष भएर के के न गरेछु भनेको त ढोडको तोक्मा पो रहेछ ! जे भए नि यो ढोडको तोक्मा दिने साझालाई साधुवाद ! अनि यो सुझबुझ दिने once in a while जीलाई पनि साधुवाद !धन्यवाद !
Read Full Discussion Thread for this article