Posted by: CaMoFLaGeD December 19, 2006
-- चौतारी ३८ --..
Login in to Rate this Post:     0       ?        
अर्ज किया है, झोपरपट्टी तो गिरगया लोगोको भुचाल हि कहने दिजिए! सबकुछ तो छिनगया अब झुटा भी बना दिजिए!! :पि हे हे हे, सन्ध्याकालिन अभिवादन सम्पुर्ण गाम्लेहरुलाई!! आँऽऽऽच निस पाटपनि कहिले काँही तोर्पे कुरा गर्छ नि अन्त, कहाँ सेन्टी हुनु हौ!! ब्रो लाई हिरो बनायो भने कालोपुलको हलले ५ बर्ष सम्म अर्को सिनेमा लगाउन पाउदैन नि अन्त त्यहि भएर पर्दा पछि राख्न खोजेको हौ़ऽऽऽ!! :-)
Read Full Discussion Thread for this article