Posted by: Bhunte December 19, 2006
आलु तक्मा or Gold Medal??
Login in to Rate this Post:     0       ?        
ओए भाई, खोइ पुन्ते-भुन्ते को कथा बेथा र्याप हो की झ्याप हो बुझी नसक्नु ऊनै बैध्य भाई ले जानुन । यहाँ आफु लाई साझा को गाजा लागेर झ्याप झ्याप लागी रा छ । अब बैध्य खानामा त्यो कुन्नी के जाती को हीमाली बूटी छ अ रे, तेही लीन औनु पर्ला तपाइ कहा तेहा ।
Read Full Discussion Thread for this article