Posted by: Hi_nanu December 19, 2006
Another F#%$*R in kathmandu
Login in to Rate this Post:     0       ?        
उन्को पूछिएको सिउँदोले रङ्गिएर आज म मन्त्री बन्दैछु मेरा बन्दुके साथिहरुलाइ बनाउन राजदूत् आज सहरमा टाएर बाल्दैछु मेरो पनि त मनै हो,म पनि त मान्छे नै हु रहर् हुन्छ मेरो पनि पजेरो मा हुइकिने सरर प्लेन चडेर बिदेश् तिर हुइकिने राजनितिमा पो छु त म ,बन मान्छे त होइन नि जाबो गाजा तiनेर मस्त हुने,साधु त म होइन नि तेसैले चाहे बिदुवाले जूलुस् गरुन्,या टुहुराले म त मन्त्री बनेर छाड्छु जति षड्यन्त्र गरे पनि इ बुडाले हर्केलाइ राज्दूत् बनाएर छाड्छु
Read Full Discussion Thread for this article